आज बिश्व वातावरण दिवस २३ जेष्ठ २०७७ (जुन छ) को उपलक्ष्यमा ञजैविक बिबिधता झको सरक्षन गरौ भन्ने नारालाई समर्थन गर्दै सेभ द अर्थ को सहजीकरण मा रामधुनी नगरपालिकाको विभिन्न स्थानमा बृक्षारोपण कार्य सम्मपन्न भएको छ । रामधुनी नपा २ शिवनगरबाट ,बृक्षारोपण सुरु गरिएको थियो उक्त स्थान ऐतिहासिक आदिवासी थारु समुदायको बसोबास भएको क्षेत्र हो । रामधुनी नगरपालिका वडा न .४ रामपुरा इनर्वती चनरवती पोखरी मन्दिर र बिध्यालय छेउमा समेत येस रामधुनी नगरप्रमुख श्री जय प्रकश चौधरी ज्यु को प्रमुख आतिथ्तामा विभिन्न जातका धार्मिक बिरुवा ( बेल, रुद्रक्ष निम कपुर अर्जुनछाल हरु आँप लिची कटहर र फुलमा का विभिन्न प्रजाती का बिरुवा हरु ) २०० भन्दा बढी को रोपन कार्य सम्मपन्न भएको छ उक्त अबसरमा बोल्दै नगरप्रमुख जय प्रकश चौधरीले आवशेक हेरचाह गरे अझै ब्यक्तिगत तथा सामुदायिक बृक्षारोपन मा सहयोग गर्ने प्रतिबद्धता पनि गर्नु भएको छ तेस्तै आजै को ब्रराहाक्षेत्र नपा ४ धन्पुरी ग्रामथान को कम्पाउण्ड भित्र बराहक्षेत्र नपा वडा नड्ड४ मा वडा अध्यक्ष श्री आसाराम चौधरि बेल को बिरुवा रोपि बृक्षारोपनको उदघाट्न गरि वार्ड अध्यक्ष्री ले सबै ग्रामथान हरु बाताबरण मैत्री र दिगो सुधार योजन लागु गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।उक्त कार्यक्रममा विभिन्न कारवाला,स्थानियबासी ,युबा क्लबका सदस्य तथा सरोकारवालाहरुको उपस्तिथि रहेको थियो ।
Home
»
EDUCATION
»
GATIBIDHI
»
HEALTH
»
INTERESTING
»
NATIONAL
»
सेभ द अर्थको सहजीकरणमा धार्मिक बृक्षारोपण कार्य सम्पन्न
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment